नेकपा केन्द्रीय कमिटी बैठक माघ १५ गतेलाई सर्‍यो

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक माघ १५ गतेलाई सारिएको छ ।

सचिवालय बैठकको निर्देशन अनुसार नै नेकपा केन्द्रीय कमिटी बैठक एक महिना पछि सारिएको हो ।
पुस २३ गतेबाट बैठक बोलाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?