काठमाडौं । आज सोमबार कुनैपनि कार्य गर्नको लागि सोमवार शुभ मानिन्छ । सोमबार जन्मिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने शास्त्रमा लेखिएको छ । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ । हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। भने सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा- आरधना गरे शिवजी चाँडै नै खुसी हुने उल्लेख छ । यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक छाक मात्रा खानुपर्दछ भने खानामा नुन/तेल मिसाउन मनाही छ।
कष्ट हटाउन यसो गर्नुहोस्
१ शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ ।
२ मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।
३ चामल, दूध, चाँदी दान गर्नुहोस् ।
४ चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ ।
५ खीर खानु पनि शुभ हुन्छ ।
६ जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् ।
७ चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।
यसअघि लोकपथमा प्रकाशित यी टिप्सहरु पढ्नुभएको थियो ?
- किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि
- पटक–पटक हाच्छ्युँ आउनुको यस्तो रहेछ कारण
- हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइँ कस्तो हाँस्नुहुन्छ
- शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
- यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस् !
- होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
- प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा
- सेक्सबाटै निको हुन्छन् यी ५ रोग !
- यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ
- शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
- विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो
- प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ ?
- तपाईंलाई याद छ ? विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन
- यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन सक्दैनन्
- तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ यसरी थाहा पाउन सकिन्छ
- होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
- प्रेसर जाँच गर्दै हुनुहुन्छ ? जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं
- यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं
- यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
- लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ? जानी राखौं
- यौनसम्पर्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं
- हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
- यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
- यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्
- यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की
- नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो
- कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया