किन रात दिन सुत्दैनन् यी व्यक्ति ? यस्तो छ कारण…

एजेन्सी । एक व्यक्तिलाई स्वस्थ रहनको लागि ६ देखि ७ घण्टा सुत्नै पर्ने डाक्टरहरु बताउँछन् ।

तर विश्वमा एक यस्ता व्यक्ति छन्, जसको लागि आँखा चिम्लिनु नै एउटा ठूलो सजाय हो । किनभने उनको लागि सुत्नु भनेकै मर्नु हो । त्यसैले उनी रात-दिन सुत्दैनन् ।

कन्जेनिटल सेन्ट्रल हाइपोविन्टेलेशन सिन्ड्रोम नाम गरेका यी १७ वर्षिय व्यक्तिलाई एउटा गम्भीर रोग रेर डिसेसले सताएको छ ।

यस रोगले गर्दा मानिसहरुको सुत्ने चाहाना भए पनि सुत्न मिल्दैन । साथै आँखा चिम्लिनु पनि घातक हुन्छ । यो रोगको कारण मानिसको मस्तिष्क तथा शरिरको तालमेल एकआपसमा मिल्दैन ।

यस्तो अवस्थामा यदि मानिस सुत्यो भने उ सधैँका लागि सुति नै रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?