डलरको भाउ बढ्यो, कुन देशको मुद्रा विनिमयदर कति ?

काठमाडौँ । अमेरिकी डलरको भाउ केही बढेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर ११४.५८ र बिक्रीदर ११५.१८ रुपैयाँ रहेकोमा मंगलबार एकको खरिददर ११४.८० र बिक्रीदर ११५.४० रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२८.६१ र बिक्रीदर १२९.२८ रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १५०.९८ र बिक्रीदर १५१.७७ रहेको छ ।
अन्य देशको विदेशी मुद्राको विनिमय दर विस्तृतमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?