काठमाडौं । सोमबारदेखि जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला भोली १ बजे बस्नेगरी सकिएको छ ।
सभापति देउवासँग असतुष्ट पक्षहरुले केन्द्रीय कार्यालय सानेपामा बैठक गरेका हुन् । रामचन्द्र पौडेलसहितका असन्तुष्टहरुले भेला गरेका हुन् ।
पौडेलले जिल्ला सभापतिहरुसँग परामर्श लिने काम भोली पनि जारी रहने भएकाले सबै जिल्ला सभापतिहरुको रायसुझाव लिएपछि मात्र कसरी अगाडी बढ्ने भन्ने विषयमा निष्कर्षमा पुगिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया