एजेन्सी । इरानमा विमान दुर्घटना भएको २ घण्टापछि भूकम्प गएको छ । इरानमा दुई ठूला भूकम्पका धक्का महशुस गरिएको हो ।
इरानी न्युज एजेन्सीका अनुसार भूकम्पको दुई धक्का इरानको दक्षिणी क्षेत्रमा गएको हो । अन्तर्राराष्ट्रिय सञ्चारमाध्यामका अनुसार पहिलो पटक ५ दशमलव ५ र दोश्रो पटक ४ दशमलव ९ रिक्टेर स्केलको भूकम्प गएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बताइए अनुसार भूकम्पको धक्का इरानको परमाणु संयन्त्र नजिकै महशुस गरिएको थियो । भूकम्पको पुरा विवरण भने अहिलेसम्म आउन सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया