विनिमय बजारमा के भयो आज ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर १२८ रुपैयाँ रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ५० पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ २२ पैसा तथा बिक्रिददर ३७९ रुपैयाँ २० पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ४४ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ ५ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?