नोस्त्राडेमसको भविष्यवाणी सत्य सावित हुँदै, २०२० मा तेश्रो विश्वयुद्ध हुनसक्छ !

एजेन्सी । दोस्रो विश्वयुद्ध हुने विषयमा भविष्यावाणी गरेका फ्रान्सका भविष्य वक्ता नोस्त्राडेमसले धेरै भविष्यवाणी गरेका थिए । उनले दोस्रो विश्वयुद्ध हुने चेतावनी दिएका थिए अन्तत त्यो सत्य सावित भयो ।

उनको अर्को भविष्यवाणी पनि थियो यो वर्ष सन् २०२० का लागी । उनले लगभग ५ सय वर्ष पहिला सन् २०२० मा ठुल-ठुला युद्ध हुने बताएका थिए । नोस्त्राडेमसका एक दुई मात्र होइन, अहिलेसम्म सय भन्दा धेरै भविष्यवाणी सहि साबित भईसकेका छन् ।

नभन्दै सन् २०२० को शुरुवातमै अमेरिका र इरानबीच द्वन्द्व भएको छ । उनले भने अनुसार सन् २०२० मा ठूला शहरहरुमा गृहयुद्ध हुने छ। साथै सन् २०२० मा बिभिन्न देशहरुमा आन्तरिक टकरावका कारण युद्ध हुन सक्ने छ ।

साथै उनले यो वर्ष तेश्रो विश्वयुद्ध हुने संकेत पनि गरेका थिए । ५ सय वर्ष पूर्व संसारका मानिसहरुले दुई विश्वयुद्ध झेल्नुपर्ने बताएका थिए । साथै उनले विश्वयुद्धमा लाखौँ मानिसहरुको मृत्यु हुने पनि बताएका थिए ।

साथै उनले सन् २०२० मा ठूलो जलवायु परिवर्तन हुने पनि बताएका छन् । साथै उनले आफ्नो भविष्यवाणीमा यो जलवायु परिवर्तनले सारा विश्व नै प्रभावित हुने बताएका छन् ।

यो पनि पढ्नुहोस्

बगदाद विमानस्थलमा अमेरिकाको हमला, कुड्स फोर्सका जनरल कासिम मारिए

अमेरिकाले दियो डरलाग्दो धम्की, इरानका ५२ स्थानमा आक्रमण गर्ने

ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने इरानको घोषणा

अमेरिकालाई उत्तर दियो इरानले, अमेरिकी दुई हवाई सैन्य आधार शिविरमा दर्जनौं ब्यालेस्टिक प्रहार

मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?