काठमाडौं । इरानले गल्तीले युक्रेनी यात्रुवाहक जेट विमान खसालेको स्वीकारेको छ ।
शनिवार प्रकाशित एक विज्ञप्तिमा सेनाको मानवीय त्रुटिकाकारण विमान खसालिएको स्वीकार गरेको हो ।
विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो।
विज्ञप्तिमा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख गरेको बीबीसीले जनाएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया