आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरा केन्द्रबिन्दु भएर ४.५ लोकल म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रका अनुसार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको धक्का बाजुरा र आसपासको जिल्लामा महसुश भएको थियो भने कुनै मानवीय क्षति भएको जानकारी छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया