परीक्षाफल सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मानविकी संकायतर्फ तेस्रो वर्ष (BA/BSW) को परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । २०७६ साल जेठमा सञ्चालित परीक्षाको नतिजा आज (सोमबार) सार्वजनिक गरेको हो ।

उक्त परीक्षाहरुको परीक्षाफल http://tuexam.edu.np/  मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?