संसदलाई बन्धक बनाउन पाइँदैन, नेकपाले सभामुख छान्न नसके हामी तयार छौं : सभापति देउवा

विराटनर । नेपाली कांग्रेसका सभापति सेरवहादुर देउवाले संसदलाई बन्धक बनाउन नपाइने बताएका छन् ।

देउवाले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नहुने बताएका छन् । उनले नेकपाले सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेकोसमेत बताएका छन् ।

देउवाले चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?