काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ १ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८७ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा तथा बिक्रिददर ३० रुपैयाँ २८ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५२ पैसा तथा बिक्रिददर ३७४ रुपैयाँ ५० पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदरः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया