काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ६ गते सोमवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ८० पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ४७ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १२ रुपैयाँ रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ २३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ४५ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ४३ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ ८५ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ४४ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदरः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया