काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ९ गते बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २२ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ३ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ३८ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ९७ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदरः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया