काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथविरुद्ध मानव अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शन गरीरहेका १ दर्जन भन्दा मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति भवन शीतलनिवास अगाडि प्रदर्शन गरीरहेका उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया