डलर र दिनारको भाउ बढ्यो, अरुको के भयो ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १४ गते मंगलवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ तथा बिक्रिदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ ४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३२ पैसा तथा बिक्रिददर ३७७ रुपैयाँ ३० पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ ४० पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ९९ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?