नेकपाको सचिवालय बैठक बस्दै, के छ एजेन्डा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटिको बैठक आज बस्दै छ । आज अपरान्ह ४ बजे बस्ने बैठकमा बुधबारबाट शुरु हुने केन्द्रीय कमिटिको एजेन्डा तय गर्ने छ ।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको सांगठानिक कार्ययोजना सचिवालयले पारित गर्ने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा एजेण्डामाथी छलफल गरेर केन्द्रीय कमिटिमा प्रस्तुत गर्ने निर्णय हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?