गायिका आस्था राउत धरौटीमा रिहा

काठमाडौं । गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।

अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप लागेपछि राउतले सोमबार आफैँ प्रहरी कार्यालय पुगेकी थिइन् । काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ) ले सोमबार ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

यो पनि

गायिका आस्था राउतलाई हिरासतमै राखेर अनुसन्धान गर्ने

गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दा दर्ता, उनी फरार

गायिका आस्था राउत र प्रहरीबीचको भनाभनमा ‘क्रिमिनल चार्ज’

गायिका आस्था राउत विवादमा तानिईन्, अन्ततः माफि माग्नुपरेको भिडियोमा के छ ? भिडियोसहित

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?