वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी भएको छ ।
मंगलबार बिहान टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलन चर्किएको थियो ।

आन्दोलनले अग्र रुप लिएपछि यसअघि प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको थियो । जिल्ला प्रशासन कार्यालय कंचनपुरले एक विज्ञप्ति जारी गर्दै मंगलबार साँझ ६.३० देखि बुधबार बिहान ६ बजेसम्म वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरेको हो ।

टिप्परको ठक्करबाट मोटरसाइकल चालक कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको मंगलबार बिहान घटनास्थलमै मृत्युु भएको थियो ।

यो पनि

सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेतमा गोली चल्यो, ८ जना घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?