काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटालाई सभामुखका चयन नगर्न माग गर्दे सर्वोच्चमा परेको रिटमाथि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सापकोटालाई सभामुखमा निर्वाचन उमेदवार बनाएपछि उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
सापकोटा सोमबारनै सभामुखमा चयन भइसकेको छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया