काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)को केन्द्रिय अध्यक्षमा राजिव ढुंगाना चयन भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिको गठन गरेका हुन् ।
यसैगरी नेविसंघको महामन्त्रीमा मनोज बैद्य र महेश्वरी कुँवर चयन भएका छन् ।
तदर्थ कार्यसमिति गठन भएसँगै विभिन्न निर्णय पारित गरेको छ ।
विज्ञप्तिसहित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया