काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा विभिन्न दुइ लघुवित्त संस्थाको बोनस शेयर सुचिकृत भएको छ । नेप्सेमा मेरो लघुवित्त वित्तीय संस्था तथा समता लघुवित्त वित्तीय संस्थाको करिव ३१ लाख ८६ हजार ८ सय ४० कित्ता बोनस शेयर सुचिकृत भएको छ ।
जसमध्ये १९ लाख ७३ हजार ४ सय कित्ता शेयर मेरो लघुवित्त वित्तीय संस्थाको रहेको छ । भने १२ लाख १३ हजार ४ सय ४० कित्ता शेयर समता लघुवित्तको सुचिकृत भएको नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया