आजको विनिमयदरः डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा, अरुको कति ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १९ गते आइतवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ५७ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७० पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ६७ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ९९ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ५९ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?