काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । ९१ दिनका लागि जारी गर्न लागिएको उक्त ट्रेजरी माघ २१ गते मंगलवार जारी गरिने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै उक्त ट्रेजरी सोमवार दिउसो बोलकबोल हुनेछ । भने ट्रेजरी परिपक्क भने २०७७ साल बैशाखमा परिपक्क हुनेछ ।
सामान्यतया ट्रेजरी एक वा १ वर्ष भन्दा बढि अवधिका लागि आन्तरिक ऋण उठाउनको लागि प्रयोग गरिने अल्पकालिन ऋणपत्र हो । राष्ट्र बैंकले जारी गर्न लागेको ट्रेजरी राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापनमा विभागले विल जारी गर्न लागेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया