झुपडीमा बस्न बाध्य छिन् यी राष्ट्रिय खेलाडी

काठमाडौं । भनिन्छ कसको भाग्य कुन बेला चम्किन्छ त्यो कसैलाई थाहा हुँदैन । यो कुरा भारतको पञ्जाव स्थित बरनालामा बस्ने एक राष्ट्रिय स्तरका ब्याटमिन्टन खेलाडी मनजीत कौरको जीवनमा भएको यो घटनाबाट स्पष्ट हुन्छ ।

उनले केहि समय अगाडि मात्रै धेरै मेडलहरु जितेर चर्चा कमएकी थिइन् । तर गरिबीका कारण उनी सानो झुपडीमा बस्दै आएकी थिइन् ।

साथै उनी सन् २००९ देखि रोगी पनि छिन् । त्यसैले उनले सबै खेलमा भाग लिन सकेकी छैनन् । घरको खर्च चलाउँन पनि उनलाई गाह्रो हुने गर्दछ । तर एकदिन उनको भाग्य चम्कियो ।

उनलाई एक एनआरआई केटाले विवाहका लागि अफर गरिन् । उनले क्यानडा देखि आएर विवाह गर्ने फैसला गरेका थिए । यो खबर उनले एक पत्रिका मार्फत थाहा पाएका थिए ।

उनले क्यानडाबाट भारत आएर विवाह गरेका थिए । उनले मनजीत जबसम्म क्यानडा जान मान्दैनन् तब सम्म आफू पनि भारतमै बस्नै बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?