काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २१ गते मंगलवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ८३ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८१ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ १४ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ११ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ९४ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ५३ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया