काठमाडौं । नेस्टा रोबर्ट मार्ली, वा चर्चित नाम बब मार्ली ६ फेब्रुअरी सन् १९४५ – ११ मे १९८१) एक जमैकन गायक, गितकार तथा संगितकार हुन् ।
उनी एक विशिष्ट गीतलेखन र गायक शैली सिर्जना गरे जुन विश्वभरका दर्शकहरु माझ लोकप्रिय बनेको थियो ।
१. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।
२. आँखा खोलेर आफैलाई हेर,के तिमी आफूले जिइरहेको जीवनप्रति सन्तुष्ट छौ ?
३. आफ्नो इतिहास र भाग्य नबिर्स ।
४. सत्य त यो हो,तिमीले जे गरे पनि पीडाले कहिल्यै छोड्ने छैन ।
५. आफ्नो दिमागको गरीबीबाट आफूलाई मुक्त गराउ ।
६. हामी बाहेक अरु कसैले हामीलाई मानसिक स्वतन्त्रता दिन सक्दैन ।
७. तिमीले एक पटकमा एकै जनालाई मात्र मुर्ख बनाउँन सक्छौ तर एकै पटकमा सबैलाई सक्दैनौ ।
८. शुरुवात गर्न खोज्नेहरु डरपोक हुन्छन्, र अन्त्य पनि दुखान्त नै हुन्छ, यी दुईबीचमा तिमीले जे गर्दछौ त्यसले नै जीवनमा धेरै मूल्य दिन्छ ।
९. आफ्नो आत्मा बेचेर संसारका सबै भौतिक विलासिता कमाउँने नगर ।
१०. सुनचाँदी भन्दा ज्ञान ठूलो हुन्छ ।
११. सारा जीवन कैद भएर बस्नुभन्दा स्वतन्त्रताको नीति लडेर मर्नु महान कुरा हो ।
१२. एउटा ढोका बन्द हुँदा अर्काे खुलला हुन्छ ।
१३. संगीतको बारेमा एउटा राम्रो तथ्य के हो भने,जब यसले हान्छ तब केही पीडा हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया