काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २९ गते बुधवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ १८ पैसा तथा बिक्रिदर १२४रुपैयाँ ८३ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ २५ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ७४ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ३३ पैसा रहेको छ ।
हेर्नुहोस आजको विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया