काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १ गते बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ५४ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ५१ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ९१ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ५० पैसा रहेको छ ।
हेर्नुहोस आजको विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया