काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, ड्राप्टमेन, मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियनलगायतका पदमा कर्मचारी माग गरेको हो ।
दरखास्त कसरी दिनेबारे जान्न यो सूचना हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया