काठमाडौं । संसारमा एउटा यस्तो देश पनि छ जहाँका मानिसहरु बर्सेनी करोडौँ अण्डाहरु फोहोरमा फालेर नष्ट गर्दछन् । तर यसरी नष्ट गर्नुको रहस्य पनि अनौठो रहेको छ ।
एक अध्ययनका अनुसार बेलायतमा हरेक वर्ष ७२ करोड वटा अण्डा फोहोरमा फालेर नष्ट गरिन्छ । सन् २००८ सम्म बर्सेनी १४ करोड अण्डा फालिदै आएको त्यो सख्या ५ गुणाले बढेर अहिले ७२ करोड पुगेको हो ।
गएको वर्ष बेलायतमा ७ अर्ब २० करोड वटा अण्डा बिक्री भएका थिए । अध्ययनका अनुसार त्यहाँका २९ प्रतिशत अण्डाहरु नष्ट गर्ने गरिन्छ ।
वास्तवमा त्यसरी अण्डा फ्याँक्नुको कारण अण्डाको म्याद गुज्रिएको भएर हो । म्याद सकिएका अण्डाहरु उनीहरुले खाँदैनन् त्यसैगरी वर्षेनी नष्ट गर्दछन् । त्यहाँ म्यादको मिति हेरेर मात्रै अण्डा नष्ट गरिन्छ ।
एजेन्सीको सहयोगमा
यस अगाडि लोकपथमा प्रकाशित यी समाचार पढ्न छुटाउनु भयो कि ?
कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !
भ्यागुतोले जिउँदै निल्यो खतरनाक विषवाला सर्प !
‘एडल्ट’ फिल्म हेरिरहेका श्रीमानले जब आफ्नै श्रीमतीलाई भिडियोमा देखे…
जहाँ अर्काको कुरा काट्दा फोहोर उठाउँने सजाय दिइन्छ !
एक झुप्पा अंगुरकै ११ करोड !
बगैँचा खन्दा भेटिए यति धेरै महंगा गरगहना !
जहाँ चप्पल लगाउँदा आवाज निस्कियो भने कारवाही हुन्छ !
यी महिलाको खातामा जब एकदिन अचानक ४८ करोड रुपैयाँ आयो !
बेहुलीले लगाएको सारी मन नपरेपछि मण्डपबाटै भागे बेहुला !
घोडामा चढेर यी व्यक्तिले गरे नागिन डान्स (भिडियोसहित)
सर्पले टोकेपछि यी व्यक्तिले सर्पकै टाउको चपाए !
टिकटक भिडियो भाइरल भएपछि गयो जागिर !
युट्युबको भिडियो हेरेर ९ वर्षका बालकले बँचाए भाईको ज्यान !
आँखामा १५ इन्चको जुका भेटिएपछि डराए डाक्टर !
श्रीमतीले लड्डु मात्र खान दिएको भन्दै श्रीमानले मागे सम्बन्धबिच्छेद !
जहाँ मानिस भन्दा धेरै सुँगुर छन् !
जब पेट दुखेर अस्पताल गएका युवकको पेटमा गिलास भेटियो !
गर्भधारण गर्न पनि यहाँ हाकिमको अनुमति चाहिन्छ !
मानिसको अनुहार भएको कुकुर !
जसलाई सर्पको विषले केहि असर गर्दैन !
हरेक विहान ५ लाखको चिया पिउँछिन् अम्बानीकी श्रीमती
सम्बन्ध दिगो बनाउँन यी मोडलले गरिन् कुकुरसँग विवाह !
जब विवाहमा पूर्व प्रेमिका दुलही बनेर मण्डपमा आइन् !
यी हुन् संसारकै सबैभन्दा कालो बच्चा !
भान्साको धारा खोल्दा मदिरा आएपछि !
विद्यार्थीलाई बुझाउँनका लागि यस्तो तरिका !
कमिला किन जहिल्यै ताँतीमा हिँड्दछ ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया