संविधान संसोधनका लागि बनेको कार्यादल विघठन गर्ने नेकपाको निर्णय

काठमाडौं । बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बैठकले संविधान संसोधनका लागि गठन गरेको कार्यदल भङ्ग गर्ने भएको छ ।

नेकपाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले कार्यदल तयार गरेको थियो ।

तर, यस विषयमा चर्को विरोध भएपछि विघठन गर्ने निर्णय गरेको हो ।_फाइल तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?