नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी बोर्डले कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत ६ गतेभित्र र दोब्बर दस्तुतर तिरेर त्यसको थप ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया