काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १९ गते सोमवारका लागि १ अमेरिकन डलरको खरिददर ११५ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ८६ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ७५ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ७२ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ १० पैसा तथा बिक्रिददर ३७९ रुपैयाँ ६ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०५ रुपैयाँ ६५ पैसा तथा बिक्रिददर ३०७ रुपैयाँ २४ पैसा रहेको छ
यस्तो छ आजको विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया