आजको विनिमयदरः डलर, युरो र दिनारको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १९ गते मंगलवारका लागि १ अमेरिकन डलरको खरिददर ११६ रुपैयाँ ६ पैसा तथा बिक्रिदर ११६ रुपैयाँ ६६ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपैयाँ ८० पैसा तथा बिक्रिदर १२९ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ६० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ९४ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ८५ पैसा तथा बिक्रिददर ३८० रुपैयाँ ८१ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०८ रुपैयाँ १८ पैसा तथा बिक्रिददर ३०९ रुपैयाँ ७३ पैसा रहेको छ

यस्तो छ आजको विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?