काठमाडौं । कोरोना प्रभावित सबै देशमा तत्काल श्रम स्वीकृति रोक्ने विषयमा छलफल थालेको छ ।
सोमबार सर्वोच्च अदालतले श्रम स्वीकृति रोक्न आदेश दिएसँगै श्रम तथा सामाजिक सुरक्ष मन्त्रालयले अध्ययन गरेर यसबारे निर्णय गर्न लागेको हो ।
अदालतले कोरोना संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया