काठमाडौं । साईबाबा (ई.सं. १८५६, १५ अक्टुबर—१९१८) एक भारतीय फकीर हुन् ।
उनलाई शिरडी साईबाबा पनि भन्ने गरिन्छ । उनी एक गुरु तथा फकीर थिए । उनी पर्वतमा हिमालयमा हिमालय श्रेष्ठ भएजस्तै सन्तमा उनी नै श्रेष्ठ मानिन्छन् ।
साईबाबाका अनमोल ९ विचार
१. बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुँदैन ।
२. सेवा प्रेमको अर्काे रुप हो ।
३. मानव सेवा नै कुनै पनि भगवानको सेवा हो ।
४. बोलिको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ ।
५. ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।
६. भगवान अरुमा होइन, आफैभित्र हुन्छ ।
७. अरुबाट प्रतिष्ठा र आदार पाउने इच्छा नराख ।
८. कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।
९. सधैँ अरुको विचार र दृष्टिकोणलाई आदर गर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया