काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २१ गते बुधवारका लागि १ अमेरिकन डलरको खरिददर ११६ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर ११७ रुपैयाँ ५८ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२९ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर १३० रुपैयाँ ६५ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ १३ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ २९ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ २१ पैसा तथा बिक्रिददर ३८४ रुपैयाँ १७ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१० रुपैयाँ २४ पैसा तथा बिक्रिददर ३११ रुपैयाँ ८३ पैसा रहेको छ
यस्तो छ आजको विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया