काठमाडौं । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा बिहान साढे १० बजेदेखि शल्यकृया जारी छ । चिकित्सकहरुले अंगदाता समीक्षा संग्रौलाको शल्यकृया सकिएको छ ।
शल्यकृया गरेर संग्रौलाको देव्रे मिर्गौला निकालिएको छ। उक्त मिर्गौला प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपण गरिनेछ। अबको डेढ घण्टासम्ममा प्रधानमन्त्रीको शरीरमा उक्त मिर्गौला प्रत्यारोपण सकिने अस्पताल स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया