सफलताका लागि प्रख्यात नेपाली व्यक्तित्वहरुका पढ्नै पर्ने भनाईहरु

काठमाडौं । हामीले संसारका बिभिन्न महान व्यक्तित्वहरुको भनाई र सफलताका सूत्रहरुका बारेमा सुन्दै र पढ्दै आएका छौँ ।

जीवनलाई सफल कसरी बनाउने ? कसरी आफ्नो जीवनलाई सफल बनाउन सकिन्छ ? के गर्याे भने जीवन साँच्चिकै बदलिन्छ ? भन्ने बारेमा जान्न हामीलाई कौतुहलता भईरहन्छ ।

त्यसै सम्बन्धित रहेर आज हामी जीवनलाई सफल बनाउने नेपालीहरुका ९ सूत्रहरुको बारेमा जानकारी दिनेछौँ, जसले तपाईको जीवन सफल बन्दछ ।

सफलताका लागि प्रख्यात नेपाली व्यक्तित्वहरुका पढ्नै पर्ने भनाईहरु

१. कल्पना नै एउटा योजना हो । महेन्द्र शाह

२. जो मानिसलाई देवता देख्दछ, त्यो मानिस स्वयं देवता हुन्छ । बालकृष्ण सम

३. मानिसलाई बाच्नका लागि एक चिम्टी बल, आधार र प्रेम चाहिन्छ । भानुभक्त आचार्य

४. मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन । महाकवि लक्ष्मीप्रसाद देवकोटा

५. त्यहि मानिस धार्मिक हो, जसले अरुका निम्ती त्याग गर्न सक्दछ । गौतम वुद्ध

६. दुखको गोरेटोमा जीवनलाई बोकेर हिँड्नुपर्दछ । पारिजात

७. मानिस स्वतन्त्र नभई उसको व्यक्तित्व फस्टाउन सक्दैन । यदुनाथ खनाल

८. नेपाली वित्त सानो होला तर नेपाली चित्त सानो छैन ।

९. भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?