आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २६ गते सोमवार लागि १ अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ११८ रुपैयाँ २८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १३२ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर १३३ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?