टोनी रविन्सका बहुपयोगी ८ भनाईहरु

टोनी रविन्स एक समाजसेवी, सार्वजनिक वक्ता र लेखक हुन् । उनको जन्म सन् ९ फेब्रुअरी सन् १९६० मा भएको थियो ।

क्यालिफेर्नियाका उनी सत्र वर्षको जीवनमा घरबाट टाढा रहेर लगातार समाजसेवामा लागि परेका व्यक्ति हुन् ।

१. आफ्ना समस्याहरु पहिचान गर्नुहोस्, तर आफ्ना शक्ति र उर्जालाई समाधान राख्नु होस् ।

२. तपाईको विगतले तपाईको भविष्य बराबर गर्दैन ।

३. तपाई आफ्नो निजी अभ्यास गर्नुहुन्छ भने त्यसले तपाईलाई सार्वजनिकरुपमा पुरस्ृत गर्नेछ ।

४. हरेक समस्या एउटा उपहार हो, समस्या बिना हामी अगाडि बढ्नै सक्दैनौँ ।

५. जीवनमा तपाईलाई प्रेरणा वा निराशा चाहिन्छ ।

६. तपाईको जीवनको गुण भनेको तपाईको सम्बन्धहरुको गुणस्तर हो ।

७. सफल व्यक्तिहरुले अझ राम्रा प्रश्नहरु सोध्छन् र परिणाम स्वरुप उनीहरुले अझै राम्रा उत्तरहरु पाउँदछन् ।

८. तपाई निर्णयहरुमा प्रतिबद्ध रहनुहोस् तर दृष्टीकोणमा लचिलो रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?