आजको विनिमयदरः डलर र युरोको भाउ क्रमशः ११८ र १३४, अरुको कति ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २८ गते मंगलवार लागि १ अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ३० पैसा तथा बिक्रिदर ११८ रुपैयाँ ९० पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १३४ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर १३५ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ५१ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ७३ पैसा तथा बिक्रिददर ३८८ रुपैयाँ ६९ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१३ रुपैयाँ ६३ पैसा तथा बिक्रिददर ३१५ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?