काठमाडौं । संसारमा तपाईहरुले अनौठा खालको प्रकृतिका देनहरु देखि नै रहेका हुन्छौँ ।
त्यस्तै अनौठा खालका प्रकृतिको बारेमा आज हामी तपाईहरुलाई जानकारी दिनेछौँ। बिशेष गरि हामीले रुखमा फलफूल तथा फूलहरु फुलेका तथा फलेका देख्छौँ । तर चीनमा एउटा यस्तो ठाँउ छ, जहाँ रुखमा फलफूल तथा फूल नभई चराहरु फल्दछन् ।
म्यागनोलिया नामक रुखमा फूलको कोपीला फक्रिन थाल्दछ त्यो ठ्याक्कै चरा जस्तो देखिन्छ । साधरण तया रुखमा हेर्दा त्यहाँ चराहरु नै झुम्मिरहेका छन् जस्तो देखिन्छ ।
निक्कै मिठो बास्नादार र सुन्दर ति फूल बसन्त ऋतुमा फल्ने गर्दछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया