कृषि विकास बैंकको वोनस शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको झण्डै ५५ लाख कित्ता वोनस शेयर सुचिकृत भएको छ ।

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आइतवार बैंकको ५४ लाख ९ हजार ३ सय १७ दशमलव ३७ कित्ता वोनस शेयर सुचिकृत भएको हो ।

उक्त शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?