काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ३ गते सोमवारका लागि १ अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ११८ रुपैयाँ ३१ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १३० रुपैयाँ ७३ पैसा तथा बिक्रिदर १३१ रुपैयाँ ४० पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६५ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८१ रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३८३ रुपैयाँ ४३ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१२ रुपैयाँ १४ पैसा तथा बिक्रिददर ३१३ रुपैयाँ ७३ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया