काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ५ गते बुधवारका लागि १ अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ९ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १३० रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १३१ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ २४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ५८ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ६६ पैसा तथा बिक्रिददर ३८४ रुपैयाँ ६० पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१३ रुपैयाँ ८० पैसा तथा बिक्रिददर ३१५ रुपैयाँ ३९ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया