काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसुचक कारोवारको शुरुवात नै राताम्मेबाट शुरु भएको छ ।
मंगलवार ४४ दशमलव ३७ अङ्कले घटेर एक हजार २७२ दशमलव ०६ मा पुगेको थियो । भने बुधवार पनि कारोवार शुरु भएको ३५ मिनेटमा नै ३६ दशमलव ७९ अंकले घटेको छ ।
भने सेन्सेटिभ परिसुचक भने ७ दशमलव ५८ प्रतिशतले कमि आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया