काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसका विषयमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दैनि बढ्दै गएपछि उनले सम्बोधन गर्ने भएको हुन् । प्रधानमन्त्री कार्यालयले बुधबार ट्वीट गर्दै यसबारे जानकारी गराएको हो ।
मोदीको अध्यक्षतामा बुधबार भएको एक उच्चस्तरीय बैठकले रोगसँग लड्ने प्रयास र देशभर भएका तयारीका विषयमा समीक्षा गरेको थियो। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया